• १५ मंसिर २०८१, शनिबार

मानुङकोटमा पर्यटक

blog

तनहुँ, कात्तिक १० गते । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल । चिसो मौसमसँगै यहाँबाट दृश्यावलोकनका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिरः रासस