• ६ जेठ २०८१, आइतबार

पाक्यो धान, दाइँ हाल्दै

blog

जाजरकोट, असोज ३० गते । गोरुको सहायताले धानको नल र धान छुट्याउनका लागि दाइँ हाल्दै रुकुम पश्चिम मुसीकोट नगरपालिका–१४ छिवाङ । तस्बिरः रासस