शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असोज १७ गते । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकमा मन्त्रीहरू र सुरक्षा अङ्गका प्रमुखहरू सहभागी छन् ।