काठमाडौं, असोज १ गते । सोमबार सहरका चोकचोकमा तिजको रमझम खुबै देखियो । गाउँ रित्तिँदै गए पनि सहरी क्षेत्रमा तिजमा रमाइलो गर्ने समूह चोकचोकमै भेटिए । एक महिनादेखि खानपान गर्दै चलेको तिजको विशेष दिनको रमझम फरक बनेको हो । तस्बिरमा काठमाडौँ वसन्तपुर क्षेत्रमा देखिएको तीजको रमझम :
तस्बिरः मनोजरत्न शाही