• १० मंसिर २०८१, सोमबार

फेसन सोको र्‍यापमा मोडल (फोटो फिचर)

blog

तस्बिर : सागर बस्नेत

काठमाडौं, भदौ ३० गते । नौ जना डिजाइनरले निर्माण गरेका पहिरनमा  ग्लाम नेपाल इन्टरन्यास्नलद्वारा आयोजित फेसन सोमा मोडलहरूले र्‍याप वाक गरेका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा विभिन्न मोडलले प्रस्तुत गरेको र्‍याप वाक । तस्बिर : सागर बस्नेत