• २० वैशाख २०८१, बिहिबार

सदन खुलाउन ठुला दलका सचेतकसँग छलफल हुँदै

blog

काठमाडौं, भदौ ३ गते । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले  सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने हुनुभएको छ ।

उहाँले ज बिहान ११ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा सचेतकहरुलाई छलफलका लागि बोलाउनुभएको सभामुखको सचिवालयले जनाएको छ । 

छलफलमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) विपक्षी दलबाट नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुनेछन् ।