• २६ वैशाख २०८१, बुधबार

हनुमान ढोका परिसरका मन्दिर धमाधम जीर्णोद्धार हुँदै (फोटो फिचर)

blog

पुनर्निर्माणपछिको हनुमानढोका दरबार क्षेत्रको सौन्दर्य । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, साउन ३० गते ।  वि.सं. २०७२ को भूकम्पले पूर्णरुपले क्षति भएको हनुमानढोका दरबार परिसरका मन्दिरहरूको पुनर्निर्माण सम्पन्न हुँदैछ ।

हनुमानढोका दरबार क्षेत्रको सौन्दर्य पुनर्जीवित भएको छ । काष्ठमण्डप, माजु देगल, दशावतार मन्दिर, विष्णु मन्दिरलगायत हनुमान ढोका दरबार क्षेत्रका धेरै मन्दिरहरू पूर्णरुपमा क्षति भएका थिए । 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।