शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मकवानपुर, माघ ३ गते । मकवानपुर, बज्रबाराही सरस्वती बजारमा बस्नु हुने दुर्गाप्रसाद गोपालीले फुर्सदको समयमा डोको बुन्ने काम गर्नु हुन्छ ।
दिनमा एउटा डोको बुन्न सक्ने भए पनि खेतको काम र अरू घरायसी व्यवस्ताले महिनामा ८ देखि १० वटा डोको बुन्ने गरेकाे उहाँ बताउनु हुन्छ ।
बाँसको प्रयोगबाट बुनिएको डोको स्थानीयले घरमै आएर किनेर लाने गरेका छन् । यसरी उनले महिनाको १५ देखि २० हजार सम्म आम्दानी गर्दै आउनु भएको छ । स्थानीय बजार डोको आकार भार क्षमता अनुसार एक हजारदेखि १२ सयसम्म रुपियाँ लिने गरेको उहाँ बताउनु हुन्छ ।









मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।