• १६ वैशाख २०८१, आइतबार

एसवाई प्यानलबाट बनाइएको घर

blog

सुनसरीको इनरुवा–८ का स्थानीयले एसवाई प्यानलबाट निर्माण गरेको घर । तस्बिर : नवीन गड्तौला/रासस

सुनसरी, साउन १५ गते । सुनसरीको इनरुवा–८ का स्थानीयले एसवाई प्यानलबाट घर निर्माण गरिएको छ । सस्तोमा आकर्षक घर बन्ने भएपछि अहिले एसवाई प्यानलप्रति मानिसको आकर्षण बढ्दै गएको छ ।