• १३ मंसिर २०८१, बिहिबार

बारपाक–भूकम्प स्मृति उद्यान

blog

गोरखा, साउन ४ गते । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, स्थित गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा निर्माण गरिएको भूकम्प स्मृति उद्यान । भूकम्प ज्यान गुमाएकाहरुको नामावाली प्राप्त हुन नसक्दा स्मृति उद्यान निर्माण सम्पन्न हुन सकेको छैन । तस्बिरः रासस