• १७ असार २०८२, मङ्गलबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, असार १३ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको दोस्रो बैठकमा बजेट पारितका लागि प्रस्ताव पेस हुँदैछ ।अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते आगामी आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोजन गर्नुभएको थियो ।