• १२ जेठ २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक (प्रत्यक्ष प्रसारण)

blog

प्रदेश सरकारको बजेट प्रस्तुत गर्नुहुँदै आर्थिक मामिलामन्त्री नरेशकुमार शाही।

अविनाश चौधरी

धनगढी, असार १ गते। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटसार्वजनिक गरेको छ।  आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेश सभा बैठकमा बजेट सार्वजनिक गर्नुभएको हो।