• १३ असोज २०८१, आइतबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक ।

काठमाडौं, जेठ २९ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिनुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।