• २ असार २०८१, आइतबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

प्रतिनिधि सभा बैठक ।

काठमाडौं, जेठ २३ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ ।

यसैगरी, आजका लागि निर्धारित राष्ट्रिय सभाको बैठक भने सूचना टाँसेर स्थगन भइसकेको छ ।