• १२ वैशाख २०८१, बुधबार

चिनियाँ विमानवाहक जहाज ताइवान स्ट्रेट हुँदै अगाडि बढ्यो

blog

ताइपेई, जेठ १३ गते । शान्डोङ विमानवाहक सहित तीनवटा चिनियाँ जहाजहरू शनिबार ताइवान स्ट्रेट हुँदै पार भएको यहाँको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ ।

‘शान्डोङ विमान वाहकको नेतृत्वमा तीन जहाजहरूको फ्लोटिला आज दिउँसोतिर ताइवान स्ट्रेट हुँदै मध्य रेखाको पश्चिममा उत्तरतर्फ लागेको छ,’ मन्त्रालयले जनाएको छ । रासस/एएफपी