• १३ मंसिर २०८१, बिहिबार

आकर्षक सीता गुफा

blog

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ स्थित स्वाँरामा अवस्थित सीता गुफा । तस्बिर : दीपक श्रेष्ठ, रासस

गोरखा, वैशाख १४  गते । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ स्थित स्वाँरामा अवस्थित सीता गुफा । नेपालकै सबैभन्दा लामो गुफा मानिएको यो गुफाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्ने पर्याप्त सम्भावना रहेको छ ।