• १३ मंसिर २०८१, बिहिबार

बुद्धभूमिबाट देखिएको सूर्यास्त

blog

बुद्धभूमि ५ राजपुरमा साँझ परेपछि साइकल लिएर घर फर्किदै गरेका बालक। तस्बिरः जानु पाण्डे


बुद्धभूमि ५ राजपुरमा साँझ परेपछि साइकल लिएर  घर फर्किदै गरेका बालक।  तस्बिरः जानु पाण्डे


बुद्धभूमिबाट देखिएको वि.सं. २०७९ साल चैत ३० गते अर्थात् यो वर्षको अन्तिम सूर्यास्त । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ किचरीडिहवा (मदरसा) बाट देखिएको सूर्यास्त। तस्बिर : जानु पाण्डे