• ६ जेठ २०८१, आइतबार

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

blog

फाइल तस्बिर

काठमाडौँ, चैत २६ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज (आइतबार) हुँदै छ । युवती बलात्कारको आरोप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो ।

जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो ।