• १३ मंसिर २०८१, बिहिबार

पेट्रोल पिउँदा डेढ वर्षीय बालकको मृत्यु

blog

सुजन काफ्ले

चरिकोट, चैत ९ गते । पेट्रोल सेवनमा कारण दोलखामा एक बालकको मृत्यु भएको छ । कालिन्चोक– ९ सुन्द्रावतीका मुरारी सेढाईंका २१ महिने छोरा सक्षम सेढाईंको पेट्रोल सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।