• २२ जेठ २०८२, बिहिबार

एमाले सचिवालय बैठक बस्दै

blog

काठमाडौँ, फागुन १५ गते । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज(सोमबार) बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनका बारेमा छलफल गर्ने पार्टीको सचिवालयले जनाएको छ । 

साथै आजको बैठकले सरकारमा बसिरहने र वा बाहिरिने भन्ने बारेमा पनि निर्णय लिने बताइएकाे छ । नेपाल न्युज एजेन्सीबाट