शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गाेरखापत्र अनलाइन
काठमाडौँ, जेठ २१ गते । सरकारले मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेको छ। बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।