• १३ असोज २०८१, आइतबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको प्रतिनिधि सभा बैठक । फाइल तस्बिर

काठमाडौं, फागुन १२ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सङ्घीय संसद्का महासचिव भरतराज गौतमले शुक्रबार दिउँसोबाट बैठक सुरु भएको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुँदैछ ।