• १२ साउन २०८१, शनिबार

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु

blog

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठक । तस्बिर : अध्यक्ष प्रचण्डको निजी सचिवालय

काठमाडौं, माघ १२ गते । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । 

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्था र पार्टी एकताको विषयमा छलफल हुनेछ ।