• १२ साउन २०८१, शनिबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

blog

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, माघ ४ गते । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले मन्त्रिपरिषद्को बैठक केहीबेर अघिदेखि सुरु भएको जानकारी दिनुभयो ।

हिजो (मङ्गलबार) २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो । त्यसलगत्तै सर्वदलीय बैठक बालुवाटारमा बसेको थियो । 

मन्त्रिपरिषद् विस्तारपछि आज (बुधबार) दिउँसो मन्त्रिपरिषद्को बैठक बसेको हो ।