• १३ असोज २०८१, आइतबार

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (प्रत्यक्ष प्रसारण)

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २५ गते । मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनपछि बनेको नयाँ सरकारले आफ्नो  न्यूनतम साझा कार्यक्रम सार्वजनिक भइरहेको छ । 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ को नेतृत्वमा गठित संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक भइरहेको छ ।

यो पनि पढ्नुहोस

सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक हुँदै