• २३ असार २०८१, आइतबार

तोरी फुलेर गाउँ रमाइलो

blog

मोरङको सुन्दरहरैँचा–७ स्थित गोठगाउँमा किसानले खेतमा लगाएको पहेँलै भएर ढकमक्क फुलेको तोरी । तस्बिर : मणिराम दाहाल, रासस

  मोरङको सुन्दरहरैँचा–७ स्थित गोठगाउँमा किसानले खेतमा लगाएको पहेँलै भएर ढकमक्क फुलेको तोरी । मौसम अनुकूल वातावरणमा समयमै तोरी छरेका कारण तराईका अधिकांश स्थानमा अहिले तोरी फुलेर गाउँ नै रमाइलो भएको छ ।