• ८ वैशाख २०८१, शनिबार

स्टर्लिङ पुनः इङ्ग्ल्यान्डको टिममा

blog

दोहा, मङ्सिर २३ गते । इङ्ग्ल्यान्डका स्ट्राइकर रहिम स्टर्लिङ पुनः विश्वकप टिममा फर्किनुभएको छ। इङ्ग्ल्यान्डमा रहको आफ्नो घरमा चोरी भएपछि परिवारलाई साथ दिन चेल्सीका फरवार्ड स्टर्लिङ विश्वकपलाई बीचमै छोडेर घर फर्कनुभएको थियो। जसले गर्दा अन्तिम १६ मा सेनेगलविरुद्ध उहाँले खेल्न सक्नुभएन तर फ्रान्सविरुद्ध हुने खेलका लागि स्टर्लिङ इङ्ग्ल्यान्डको टिममा फर्कनुभएको छ। एपी