• १३ वैशाख २०८१, बिहिबार

रौतहट ३ मा स्वतन्त्र प्रभु साह विजयी

blog

रौतहट, मङ्सिर १४ गते । रौतहट निर्वाचन क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी हुनुभएको छ । साहले ३२ हजार ४३७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्दी अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाशले २५ हजार दुई सय मत ल्याउनुभएको छ ।