• ७ वैशाख २०८१, शुक्रबार

मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी

blog

हरिकृष्ण ऐडी 

मुगु, मङ्सिर १० गते । मुगुको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार ऐन बहादुर शाही विजयी हुनु भएको छ । 

उहाँले  १४ हजार ७०६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का  राजबहादुर कार्कीले १० हजार ७१० मत प्राप्त गर्नुभएको छ ।