• १४ वैशाख २०८१, शुक्रबार

महिला हिंसाविरुद्धको १६दिने अभियान सुरु

blog

काठमाडौँ, मङ्सिर ९ गते । महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । महिला तथा बालबालिका मन्त्रालयको आयोजनामा काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा र्‍यालीसहित कार्यक्रम गरी अभियानको सुरुवात गरिएको छ । 

यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाउने गरिन्छ । 


तस्बिरः कविता थापा