• १५ चैत २०८०, बिहिबार

डडेल्धुरा प्रदेशसभा (क) मा माओवादीका भट्ट विजयी

blog

हिक्मत सिंह 

डडेल्धुरा, मङ्सिर ८ गते । डडेल्धुराको प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी हुनुभएको छ । उहाँ १२ हजार ११२ मतका साथ विजयी हुनुभएको हो । 

वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भट्ट नेकपा (एमाले) का पठानसिंह बोहरासँग २ हजार ९१७ मतान्तरले निर्वाचित हुनुभयो । बोहराले ९ हजार १९५ मत पाउनुभयो ।