• १६ चैत २०८०, शुक्रबार

सल्यानको प्रदेश सभा (ख) मा कांग्रेसका सुरेश अधिकारी विजयी

blog

सल्यान, मङ्सिर ८ गते । सल्यानको प्रदेश सभा क्षेत्र नम्बर (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारी तीन हजार ७९० मतान्तर विजयी हुनुभएको छ । उहाँले २० हजार ४०८ मत प्राप्त गर्नुभएको छ ।

अधिकारीका निकतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का गुलावजंग शाहले १६ हजार ६१८ मत प्राप्त गर्नुभएको छ ।  प्रदेश सभा क्षेत्र नम्बर (ख) मा ४१ हजार ९६७ मत खसेकोमा एक हजार ८९८ मत बदर भएको छ ।