• ११ मंसिर २०८१, मङ्गलबार

२४ सय मतले झाँक्रीभन्दा विष्ट अगाडि

blog

काठमाडौं, मङ्सिर ६ गते । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टको अग्रता कायम रहेको छ । विष्टले झाँक्रीलाई दुई हजार ४०४ मतले अगाडि रहेको छ । 

विष्टले ८ हजार ८८५ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एसका रामकुमारी झाँक्रीले ६ हजार ४८० मत ल्याएर पछ्याइरहनुभएको छ । राप्रपाका युव राज घिमिरेले १६६ मत ल्याउनुभएको छ ।