• १६ असार २०८१, आइतबार

काठमाडौं–४ मा गगन थापाको सुरुवाती अग्रता

blog

काठमाडौं, मङ्सिर ५ गते । काठमाडौं–४ मा नेपाली कांग्रेसका गगन थापाले सुरुवाती अग्रता लिनुभएको छ । उहाँले ६६७ मत पाउँदा नेकपा (एमाले) का डा. राजन भट्टराईले ५९४ मत पाउनुभएको छ ।