• ४ वैशाख २०८१, मङ्गलबार

अनुमति नलिएका १५ सय मोटरसाइकल नियन्त्रणमा (फोटो फिचर)

blog

काठमाडौं, मङ्सिर ४ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अनुमति नलिई चलाइएका १५ सय वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार १५ सयभन्दा बढी मोटरसाइकल र ८७ वटा चारपाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ । साँझ ७ बजेसम्म नियन्त्रणमा राखेर ट्राफिक प्रहरीले सवारी फिर्ता दिनेछ ।



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।