• १९ असार २०८१, बुधबार

तालिम तथा प्रशिक्षणपछि लामबद्ध म्यादी प्रहरी

blog

तालिम तथा प्रशिक्षणपछि लामबद्ध म्यादी प्रहरी । तस्बिर : सुरेश आचार्य,रासस

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कार्यक्षेत्रमा खटिनुअघि वीरेन्द्रनगरस्थित खुलामञ्चमा बिहानको तालिम तथा प्रशिक्षणपछि लामबद्ध म्यादी प्रहरी ।