• ३० कात्तिक २०८१, शुक्रबार

मकवानपुरमा २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा

blog

काठमाडौं, कात्तिक १९ गते । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं. १ र २ गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन क्षेत्र नं. १ मा  १४ राजनीतिक दल र दुई स्वतन्त्र गरी १६ र निर्वाचन क्षेत्र नं. २ मा नौ राजनीतिक दल र एक स्वतन्त्र गरी १० जना उम्मेदवार रहेका छन् ।



इन्फोग्राफ : निर्वाचन आयोग नेपाल