• ११ असोज २०८१, शुक्रबार

काभ्रेपलाञ्चोकका दुई निर्वाचन क्षेत्रमा ३३ जना उम्मेदवारबीच प्रतिस्पर्धा

blog

काठमाडौं, कात्तिक १८ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाका दुई निर्वाचन क्षेत्रमा ३३ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा १७ जना र २ मा १६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो ।



इन्फोग्राफ : निर्वाचन आयोग नेपाल