• २० असार २०८१, बिहिबार

लाखे नाचको रौनक

blog

तस्बिर : कमल खत्री\रासस

बेनी, साउन २२ गते । म्याग्दी सदरमुकाम बेनीमा बर्खे नाच अन्तर्गत लाखे नाच शुरू भएकाे छ  ।

परम्परागत रूपमा बेनीमा देखाइँदै आइएको बर्खे नाचको संरक्षणमा युवा पुस्ता सक्रिय भएर लागेका छन् ।