• २० वैशाख २०८३, आइतबार

तनहुँको रुम्सी गाउँ

blog

तनहुँको व्यास नगरपलिका–१४स्थित रुम्सी गाउँ । यो गाउँ घरवासका लगि प्रसिद्ध छ । यहाँ रहेका करिव १२० घर मध्ये ८० घरमा घरवास ९होमस्टे०  सञ्चालनमा रहेको छ । तस्बिरः विष्णु नेपाल