• १४ वैशाख २०८३, सोमबार

मन्त्रिपरिषद बैठक बस्दै

blog

मन्त्रिपरिषद्को बैठक। फाइल तस्बिर

काठमाडौँ, वैशाख १४ गते । मन्त्रिपरिषद्को बैठक सोमबार अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज अपराह्न मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। रासस