शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ १७ गते। मधेश प्रदेशका पत्रकार विजय कुसवाह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ।
कुसवाहलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले शनिबार पार्टीमा स्वागत गर्नुभएको हो।
नेपाली काँग्रेस निकट प्रेस युनियनका केन्द्रीय सदस्य, मधेस प्रदेश अध्यक्ष तथा जनता टिभी र हिमालय टिभीका मधेस ब्यूरो प्रमुख भइसक्नु भएका कुसवाहलाई शनिबार प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्नुभएको हो।