• २९ पुस २०८२, मङ्गलबार

समानुपातिक सूचीबाट १७५ जनाको नाम फिर्ता

blog

फाइल तस्बिर

काठमाडौँ, पुस २९ गते । निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूचीमा नाम बुझाएका  १७ दलका १७५ जनाले नाम फिर्ता लिएका छन् । 

निर्वाचन आयोगका अनुसार बन्दसूचीमा नाम समावेश गरिएका उम्मेदवार आयोगमा उपस्थित भएर नाम फिर्ता लिएका हुन् । 

निर्वाचन कार्यक्रम अनुसार पुस १३ र १४ गते दलले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए ।