• ११ पुस २०८२, शुक्रबार

हुलाकी राजमार्ग

blog

सर्लाहीको कौडेना गाउँपालिका–३ पर्सास्थित लखनदेही खोलाको बाढीले बगाएको हुलाकी राजमार्ग । गत असोज १८ गतेका दिन बाढीले हुलाकी राजमार्ग बगाएको थियो तर अहिलेसम्म सडक बन्न सकेको छैन । जसकारण ठूलो बस, ट्रकलाई डाइर्भसन भएर जान कठिनाइ हुँदा दुर्घटनाको जोखिम रहेको छ । तस्बिरः विश्वनाथ ठाकुर । रासस