• २५ मङ्सिर २०८२, बिहिबार

१०० वर्ष अघिको

blog

नेपियरको मूर्ति

१९७० साल आषढ २४ गते सोमबार

उहिले सरचार्लस नेपियरले सिन्धु देश जितेथे.

हालमा नीज सरचार्लस नेपोयर अङ्गरेजको स्मारक निमित्त सिन्धु कराचिका पोर्ट ट्रष्टमा स्थापना गर्न आँटेकोछ.

त्यो स्मारक लालपत्थरको तीखो टुप्पो भयाको चार्पाटे लामो स्तम्भ बनाउनेकुरा निश्चय गरेका छन्.