• १९ फागुन २०८२, मङ्गलबार

पत्रकार सुरेश रजकलाई सहिद घोषणा

blog

स्वर्गीय पत्रकार सुरेश रजक । फाइल तस्बिर

काठमाडौँ, मङ्सिर २२ गते । स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । रासस 


यो पनि पढ्नुहोस

जलाइए पत्रकार रजक