• १३ साउन २०८१, आइतबार

खेतमा चर्दै मयूर

blog

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित स्थानिय किसानको खेतमा चर्दै गरेको मयूर । वनजङ्गल संरक्षण भएपछि चराचुरुङ्गी र वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस