शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                गणेश खनाल
अर्घाखाँची, कात्तिक १७ गते । मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । पाणीनी गाउँपालिका निगालीबाट दुर्गाफाटतर्फ आउँदैगरेको ना ३६ प ३५०९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
चालक अर्घाखाँची पाणीनि गाउँपालिका ४ निगाली बस्ने बर्ष १८ गौतम, सोही स्थानका मोटरसाइकलमा सवार बर्ष २४ का सागर बि।क।को मृत्यु भएको प्रहटरी प्रमुख दिवश जिसिले जानकारी दिनुभयो ।
घाइते सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २५ को सन्तोष घर्तीको थप उपचारको लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ।