शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नेपाल तरुण दलको ७३औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित शुभकामना कार्यक्रममा रक्तदान गर्नुहुँदै पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा । तस्बिरः माधवप्रसाद घिमिरे/रासस