• ७ वैशाख २०८१, शुक्रबार

खुमलटारमा रोपाइँ गरेर मनाइयो धान दिवस (फोटो फिचर)

blog

राष्ट्रिय धान दिवसको दिन बुधबार बिहानै खुमलटारमा रोपाइँ गरेर धान दिवस मनाइएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रराय यादवको सहभागितामा खुमलटारमा धान रोपेर धान दिवस मनाईएको हो ।  ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ आज देशभर राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । तस्बिरहरु : केशब गुरुङ